काठमाडौँको एक काठ गोदाममा आगलागी

हिमाल प्रेस २२ पुष २०८२ १६:१७
12
SHARES
काठमाडौँको एक काठ गोदाममा आगलागी

काठमाडौँ- काठमाडौँ गैरीगाउँस्थित एक काठ गोदाममा आगलागी भएको छ। आगलागी नियन्त्रणमा लिन दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास जारी राखेका छन्।

आगलागीको कारणबारे विस्तृत विवरण आउन बाँकी छ। आगलागी भएको ठाउँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २०० मिटरमात्रै टाढा छ।

प्रकाशित: २२ पुष २०८२ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast