काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्चालमार्तफ पुनले राजीनामा दिएकाे बताए। उनले कारण भने आफ्नाे अभियानलाई निरन्तरता दिन भनेका छन् ।
महावीर पुन शिक्षामन्त्री हुँदा…
‘कवाडी वैज्ञानिक मन्त्री’ पुनको नयाँ यात्रा : शिक्षामा कस्तो सुधार देखिएला?
प्रकाशित: ६ माघ २०८२ ९:५८
प्रतिक्रिया



