घाँस काट्न जाँदा गैँडाको आक्रमणबाट मृत्यु

हिमाल प्रेस २२ पुष २०८२ १३:५२
12
SHARES
घाँस काट्न जाँदा गैँडाको आक्रमणबाट मृत्यु

भरतपुर- चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका-१२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित: २२ पुष २०८२ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast