सञ्चारमन्त्री खरेलले दिए राजीनामा

हिमाल प्रेस ५ माघ २०८२ १८:०५ | Monday, January 19, 2026
18
SHARES
सञ्चारमन्त्री खरेलले दिए राजीनामा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज (सोमबार) राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा दिएका हुन्।

फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका हुन्। उनले रास्वपाबाट ललितपुर-२ मा चुनावी प्रतिस्पर्धा गर्ने बताइएको छ।

प्रकाशित: ५ माघ २०८२ १८:०५ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast