विश्वप्रकाश शर्मा र पुष्पा भुसाल बने कांग्रेस उपसभापति

हिमाल प्रेस ३० पुष २०८२ २३:५६
10
SHARES
विश्वप्रकाश शर्मा र पुष्पा भुसाल बने कांग्रेस उपसभापति

काठमाडौँ- नेपाली कांग्रेसको उपसभापतिमा  विश्वप्रकाश शर्मा र पुष्पा भुसाल  चयन भएका छन्। कांग्रेसको विशेष महाधिवेशनबाट बुधबार उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल  निर्विरोध चयन भएका हुन्। यसैगरी महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

सहमहामन्त्रीहरूमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा चयन भएका छन्। खसआर्यतर्फ उदयशमशेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर चयन भएका छन्। थारूतर्फको सहमहामन्त्रीमा योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast