बालेन शाह पाथीभरा मन्दिरमा (तस्बिरहरू)

हिमाल प्रेस ९ माघ २०८२ १०:५६ | Friday, January 23, 2026
8
SHARES
बालेन शाह पाथीभरा मन्दिरमा (तस्बिरहरू)

काठमाडौँ- झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह आज पूर्वी पहाडी जिल्ला ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर पुगेका छन्। उनी श्रीपञ्चमीको अवसरमा दर्शन र पूजा गर्न त्यहाँ पुगेका हुन्।

शाह चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको भ्रमणमा रहेका छन्। बिहानै पाथीभरा पुगेर उनले मन्दिरमा पूजा आराधना गरी स्थानीयसँग भेटघाट गरेका छन्।

उनले पाथीभरा दर्शनपछि समर्थकहरूसँग भेटघाट गर्दै आफ्नो चुनावी अभियानलाई सक्रिय रूपमा अगाडि बढाउने योजना बनाएका छन्।

हेर्नुस् तस्बिरहरू

प्रकाशित: ९ माघ २०८२ १०:५६ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast