जनकपुरमा बालेनले भने- काम गर्ने मान्छे हुँ,भाषण होइन

हिमाल प्रेस ५ माघ २०८२ १६:३९ | Monday, January 19, 2026
10
SHARES
जनकपुरमा बालेनले भने- काम गर्ने मान्छे हुँ,भाषण होइन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफू भाषण भन्दा काम गर्ने मान्छे भएको बताएका छन्।

सोमबार जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। बालेनले भने, ‘म काम गर्ने मान्छे हुँ,भाषण होइन। काम गरेको हेर्न चाहनुहुन्छ?’

उनले आफूलाई काठमाडौँका जनताले काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेपछि काम गरेर देखाएको बताए।

त्यसैगरी उनले माइतीघर मण्डलामा उखु किसान, मिटरब्याज पीडितलगायतका समूहले लामो समय आन्दोलन गर्दा पनि स्थानीय सरकार प्रमुख भएर केही गर्न नसकेको अनुभव सुनाए।

प्रकाशित: ५ माघ २०८२ १६:३९ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast