उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच एकता हुँदै

हिमाल प्रेस ९ पुष २०८२ १०:०१ | Wednesday, December 24, 2025
2
SHARE
उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच एकता हुँदै

काठमाडौँ- उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी भएका हुँदैछ। उज्यालो नेपालका नेता किरण विकका अनुसार केन्द्रीय कार्यालय, त्रिपुरेश्वरमा चुनावी एकता घोषणा कार्यक्रम हुँदैछ।

दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बलेको चिम लिएर संयुक्तरूपमा चुनावमा भाग लिने निर्णय गरेको छ।

जनमतका उपाध्यक्ष एवं अनुशासन समिति संयोजक समेत रहेका साहलाई जनमतले अनुशासनको कारबाही गरेपछि जनस्वराज पार्टी गठन गरेका थिए।

 

प्रकाशित: ९ पुष २०८२ १०:०१ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast