भण्डारण गरिएको जुनार

हिमाल प्रेस २३ मंसिर २०८२ १६:०८
8
SHARES
भण्डारण गरिएको जुनार

रामेछापको मन्थली डिलक्स एग्रो फरेष्ट्री प्रालिले रामेछाप नगरपालिका–७ सुकाजोरमा जुस बनाउनका ‘ग्रेडिङ’ गरेर भण्डारण गरेको जुनार। यस प्रालिले हरेक वर्ष सिजनमा जुनार पेलेर रस बनाएर राख्ने र फागुन महिनादेखि तयार जुस बजारमा बिक्री गर्ने गरेको छ। तस्बिर : रमेश ढुंगेल/रासस

प्रकाशित: २३ मंसिर २०८२ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast