काठमाडौँ- काठमाडौँको महाराजगञ्ज चिकित्सा क्याम्पसले १८ जना उप प्राध्यापकको लागि दरखास्त आह्वान गरेको छ।
महाराजगञ्ज चिकित्सा क्याम्पसले आज सूचना जारी गर्दै विभिन्न विषयमा अध्यापन गराउने उपप्राध्यापक माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले आजदेखि २८ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना

प्रकाशित: २५ मंसिर २०८२ ८:१३
प्रतिक्रिया



