एमाले पदाधिकारीको अन्तिम मत परिणाम : कसले कति पाए?

हिमाल प्रेस ३ पुष २०८२ १३:३३
66
SHARES
एमाले पदाधिकारीको अन्तिम मत परिणाम : कसले कति पाए? एमालेको जारी महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : रासस

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएको एमाले निर्वाचन आयोगले जनाएको छ। यसैगरी महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्।

निर्वाचनमा दुई हजार दुई सय २७ प्रतिनिधिले मतदान गरेका थिए। ओली पार्टीमा तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्। यसैगरी महासचिवमा पोखरेल दोस्रोपटक निर्वाचित भए।

कसले कति मत पाए?
अध्यक्ष (१)
• केपी शर्मा ओली : १६६३ (निर्वाचित- दोस्रो पपुलर मत)
• ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५)
• पृथ्वी सुब्बा गुरुङ : १७३७ (निर्वाचित – सबैभन्दा पपुलर मत)
• विष्णु प्रसाद पौडेल : १६७५ (निर्वाचित- तेस्रो पपुलर मत)
• रामबहादुर थापा ‘बादल’ : १५१६ (निर्वाचित)
• गोकर्णराज विष्ट : १३६८ (निर्वाचित)
• रघुजी पन्त : १२५८ (निर्वाचित)
अन्य उम्मेदवार:
• गुरुप्रसाद बराल : ११३७
• बिन्दा पाण्डे : ९२१
• परशुराम मेघी गुरुङ : ४६१
• अरुण नेपाल : ४३९
• टंकप्रसाद कार्की : ३५८
• भीमप्रसाद आचार्य : २६५
महासचिव (१)
• शंकर पोखरेल : १२२८ (निर्वाचित)
• सुरेन्द्र प्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
• लेखराज भट्ट : १४५२ (निर्वाचित)
• रघुवीर महासेठ : १३६८ (निर्वाचित)
• योगेश भट्टराई : १३४८ (निर्वाचित)
अन्य उम्मेदवार:
• विष्णुप्रसाद रिमाल : १०९१
• आनन्दप्रसाद पोखरेल : ६३५
• वैजनाथ चौधरी : ५१७
• राजेन्द्रप्रसाद गौतम : २७०
सचिव (९)
• महेश बस्नेत : १५४४ (निर्वाचित-चौथो पपुलर मत)
• पद्माकुमारी अर्याल : १५३० (निर्वाचित)
• छविलाल विश्वकर्मा : १५०६ (निर्वाचित)
• शेरधन राई : १५०३ (निर्वाचित)
• हिक्मतकुमार कार्की : १३३७ (निर्वाचित)
• खगराज अधिकारी : १२३१ (निर्वाचित)
• यमलाल कँडेल : ११८५ (निर्वाचित)
• राजन भट्टराई : ११८१ (निर्वाचित)
• भानुभक्त ढकाल : ११०८ (निर्वाचित)
अन्य उम्मेदवार:
• गोकुलप्रसाद बास्कोटा : १०३०
• ठाकुरप्रसाद गैरे : ८८३
• रचना खड्का : ८७७
• कर्णबहादुर थापा : ८४७
• अग्नि प्रसाद खरेल : ७१६
• विनोदप्रसाद ढकाल : ६८४
• कृष्णगोपाल श्रेष्ठ : ६२५
• लालबाबु पण्डित : ४९६
• पेम्बा लामा : ४९३
• पुरुषोत्तम पौडेल : ४६२
• इन्द्रलाल साप्कोटा : ४०५
प्रकाशित: ३ पुष २०८२ १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast