आजपाको खसआर्य तर्फको पहिलो सूचीमा एलिजा गौतमको नाम

हिमाल प्रेस १६ पुष २०८२ ७:०२ | Wednesday, December 31, 2025
12
SHARES
आजपाको खसआर्य तर्फको पहिलो सूचीमा एलिजा गौतमको नाम

काठमाडौँ- आम जनता पार्टी (आजपा)ले नेत्रृ एलिजा गौतमलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ।

आजपाले बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा गौतम खस आर्यतर्फको महिला सूचीको पहिलो नम्बरमा रहेकी छन्।

जेनजी सहिद परिवारबाट जेनजी सहिद श्रेयम चौलागाईका बुवा गणेश चौलागाई, जेनजी घाइते सञ्जिव सापकोटा, जेनजीहरुको तर्फबाट प्रतिमा थापामगर, मन्दिपकुमार लाल लगायतका दर्जनौँ जेनजी युवाहरूलाई आजपाले समानुपातिक तर्फको उम्मेदवार बनाएको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन्। बन्दसूचीमा आजपाले ११० जनाकै नामावली बुझाएको हो ।

प्रकाशित: १६ पुष २०८२ ७:०२ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast