राजदूत तुलाधर गैरआवासीय राजदूतमा नियुक्त

हिमाल प्रेस १६ मंसिर २०८२ १३:२२ | Tuesday, December 2, 2025
10
SHARES
राजदूत तुलाधर गैरआवासीय राजदूतमा नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपाली राजदूत तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०८२ १३:२२ | Tuesday, December 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast