माओवादी केन्द्र र समाजवादीसहित ९ दलबीचको एकतापछि नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

हिमाल प्रेस १८ कार्तिक २०८२ १६:४१ | Tuesday, November 4, 2025
36
SHARES
माओवादी केन्द्र र समाजवादीसहित ९ दलबीचको एकतापछि नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित ९ वाम दलबीचको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान भवनमा बसेको माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नाम र चिन्हबारे जानकारी गराएका हुन्।

प्रचण्डका अनुसार नयाँ पार्टीको चिन्ह पाँचकुने तारा रहनेछ।

प्रकाशित: १८ कार्तिक २०८२ १६:४१ | Tuesday, November 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast