नेपाली कम्युनिस्ट पार्टीमा तोकियो नेताहरूको वरीयता

हिमाल प्रेस १९ कार्तिक २०८२ १६:२४
114
SHARES
नेपाली कम्युनिस्ट पार्टीमा तोकियो नेताहरूको वरीयता

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीमा नेताहरूको वरीयता तोकिएको छ। भृकुटीमण्डपमा बुधबार १० पार्टीबीच एकता घोषणापछि नेताहरूको वरीयताक्रम तोकिएको हो।

पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ। नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए।

उक्त प्रस्ताव हलबाट पारित गरिएको हो। विभिन्न कम्युनिस्ट घटकहरू मिलेर नयाँ पार्टी घोषणा गरेका हुन्।

माओवादी, एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा, ६ महिनाभित्र महाधिवेशन

प्रकाशित: १९ कार्तिक २०८२ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast