खगेन्द्र सुनारले खोले ‘हाम्रो पार्टी नेपाल’ दल

हिमाल प्रेस ८ मंसिर २०८२ ६:५३ | Monday, November 24, 2025
10
SHARES
खगेन्द्र सुनारले खोले ‘हाम्रो पार्टी नेपाल’ दल

काठमाडौँ- अभियन्ता खगेन्द्र सुनारले पनि राजनीतिक दल गठन गरेका छन्।

सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामको पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको हो। आज दल दर्ताको प्रमाणपत्र लिइने अध्यक्ष सुनारले जानकारी दिएका छन्।

यसका लागि आज दिउँसो १२ बजे निर्वाचन आयोगको कार्यालय पुग्ने कार्यक्रम रहेको उनले बताए।

 

 

 

प्रकाशित: ८ मंसिर २०८२ ६:५३ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast