काठमाडौँ- नेपाल प्रहरीले गैरहाजिर रहेका २७ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन उनीहरूलाई प्रधान कार्यालयले प्रधान कार्यालयले निर्देशन दिएको हो।
कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत कार्यालयले दिएको छ।

प्रकाशित: १० मंसिर २०८२ ८:०६ | Wednesday, November 26, 2025
प्रतिक्रिया





