प्रचण्ड भन्छन्- छठपछि वामपन्थी एकता हुन्छ

हिमाल प्रेस ५ कार्तिक २०८२ १२:२० | Wednesday, October 22, 2025
प्रचण्ड भन्छन्- छठपछि वामपन्थी एकता हुन्छ फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठपछि वामपन्थी एकता हुने दाबी गरेका छन्।

जनकपुरधाममा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उने समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरू एकता प्रक्रियामा अग्रसर रहेको बताए।

‘वामपन्थी एकता र ध्रुवीकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टी एकता प्रक्रियातिर हामी अघि बढेका छौँ,’ प्रचण्डले भने, ‘छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ, वामपन्थी एकताको।’

प्रकाशित: ५ कार्तिक २०८२ १२:२० | Wednesday, October 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast