हलमा लाग्यो नीर शाह अभिनीत फिल्म ‘परान’

हिमाल प्रेस १४ कार्तिक २०८२ ११:०५ | Friday, October 31, 2025
14
SHARES
हलमा लाग्यो नीर शाह अभिनीत फिल्म ‘परान’

काठमाडौँ- फिल्म ‘परान’ आज बिहानदेखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। फिल्मले सन्तान विदेसिएपछि एक्लिएका बाआमाको कथा प्रस्तुत गरिएको छ।

पारिवारिक कथामा बनेको फिल्मले देशभरका ६४ सो पाएको छ। फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, बुद्धि तामाङ, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, प्रविण खतिवडा, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, र बाल कलाकार आर्यदीप आचार्यको अभिनय छ।

फिल्म बाइस्कोप सिनेमाको ब्यानरमा बनेको छ।

प्रकाशित: १४ कार्तिक २०८२ ११:०५ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast