
मुस्ताङको कोरला नाकाबाट कार भित्रिन थालेका छन्। चीनबाट यसरी भित्रिएका कार जोमसोमस्थित मुस्ताङ भन्सार कार्यालयको पार्किङ स्थलमा राखिएको छ। जोमसोममा भन्सार कार्यालयको ७ रोपनी जग्गालाई पार्किङस्थल बनाइएको छ।
प्रकाशित: १४ असोज २०८२ २१:१९
प्रतिक्रिया