
दार्चुलाको व्यास गाउँपालिका-१ को छाङगरु-तिंकरमा खच्चड व्यवसाय गर्दै आएका ६० वर्षीय जयसिंह खाती तिंकर गाउँमा एक्कासि बिरामी भएको, तिंकरमा स्वास्थ्य चौकी नभएकाले उपचारका लागि भारतीय बाटो हुँदै जिल्ला अस्पताल दार्चुला ल्याउँदा दार्चुलामा पनि सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरेकोले सीतापुरसम्म स्टेचरमा बोकेर ल्याइँदै। बिरामी खातीलाई बोक्न स्थानीय र सुरक्षाकर्मीले सहयोग गरेका थिए। तस्बिर: नरेन्द्रसिह कार्की/रासस
प्रकाशित: १९ भदौ २०८२ १७:३५
प्रतिक्रिया