
काठमाडौँ- राजतन्त्र र हिन्दुधर्म स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा डा.धवलशमशेर राणाले पाएका छन्।
समितिको संयोजक रहेका नवराज सुवेदी विदेश भ्रमणमा जाने भएकाले राणाले कार्यवाहक पाएका हुन्।
प्रकाशित: १६ भदौ २०८२ ९:५१
प्रतिक्रिया