नेकपा (एमाले) महासचिव शंकर पोखरेल
काठमाडौँ- एमाले महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्न अपिल गरेका छन्। उनले सामाजिक सञ्जालमा ‘हामीले मनन गर्नुपर्ने कुरा’ भन्दै यस्तो अपिल गरेका हुन्। उनले भनेका छन्, ‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ।’
प्रकाशित: १ असोज २०८२ १२:२३ | Wednesday, September 17, 2025
प्रतिक्रिया




