कालिमाटीमा तरकारी : करेला ५६, डल्ले च्याउ ३३४ [अरू कति?]

हिमाल प्रेस ५ असोज २०८२ ९:२८ | Sunday, September 21, 2025
कालिमाटीमा तरकारी : करेला ५६, डल्ले च्याउ ३३४ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज प्याज, फर्सी, गाँजर,भन्टासहितका केही तरकारीको मूल्य घटेको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३६, रातो आलु ५०, सुकेको भारतीय प्याज ३४, लोकल गाँजर ११४, स्थानीय काउली ५८, लोकल बन्दा ४३, लाम्चो भन्टा २३, डल्ले भन्टा ३१, तने बोडी ११० रुपैयाँ प्रतिकिलो छ।

करेला ५६, लौका ५५, लोकल परबल ७०, घिरौँला ६८, झिँगुनी ८०, डल्ले फर्सी ३६, पाकेको फर्सी ६५, भिन्डी ७५, कन्य च्याउ १६०, डल्ले च्याउ ३३४, ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ।

करेला ५६, लौका ५३, लोकल परबल ७५, घिरौँला ७५, झिँगुनी ८५, डल्ले फर्सी ४५, पाकेको फर्सी ७५, भिन्डी ७५, कन्य च्याउ १६६, डल्ले च्याउ ३२६, ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ५ असोज २०८२ ९:२८ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast