काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज २ गतेदेखि आफ्ना पार्टीको गतिविधि नियमित रूपमा सुचारु गर्ने निर्णय गरेको छ।
प्रवक्ता मनिष झाका अनुसार मंगलबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले जेनजी आन्दोलनमा निधन भएकाको पीडामा बुधबार पार्टीको तर्फबाट शोक दिवस मनाउनेसहितको निर्णय समेत गरेको छ ।
प्रकाशित: १ असोज २०८२ ८:४७ | Wednesday, September 17, 2025
प्रतिक्रिया





