संयुक्त अरब इमिरेट (यूएई) को सुनको व्यापारिक केन्द्र सारजहा मलको एक पसलमा सजाएर राखिएको विश्वकै सबैभन्दा गह्रौँ सुनको औँठी। गिनिज बुक अफ वल्ड रेकर्डमा समेत रहेको यो औँठी ५८ दशमलव ६८ किलोग्रम २१ क्यारेट सुन रहेको र पाँच दशमलब एक किलोग्रम बहुमूल्य पत्थर, हिरा र विभिन्न क्रिष्टल जडित गरेर करिब ६४ किलोग्राम औँठीको तौल रहेको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रकाशित: ५ भदौ २०८२ २०:०४ | Thursday, August 21, 2025
प्रतिक्रिया




