कालीमाटीमा कुन माछाको मूल्य कति?

हिमाल प्रेस ६ भदौ २०८२ ९:०९ | Friday, August 22, 2025
कालीमाटीमा कुन माछाको मूल्य कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि माछाको थोक मूल्य तोकेको छ।

समितिका अनुसार सुकेको माछा प्रतिकिलो रु १००० कायम भएको छ। ताजा माछामध्ये रहु प्रतिकिलो रु ३३०, बचुवा रु २८०, छडी रु २४० तोकिएको छ।

माछासँगै राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १००० तोकिएको समितिले जनाएको छ।

 

प्रकाशित: ६ भदौ २०८२ ९:०९ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast