कालिमाटीमा तरकारी : लौका ७२, परबल ९७, घिरौँला ५५ [अरू कति?]

हिमाल प्रेस ५ भदौ २०८२ ७:५६ | Thursday, August 21, 2025
कालिमाटीमा तरकारी : लौका ७२, परबल ९७, घिरौँला ५५ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज च्याउ, परबलसहित केही तरकारीको मूल्य घटेको छ। कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८५, सानो लोकल गोलभेँडा २८, रातो आलु ५०, सुकेको भारतीय प्याज ४२, लोकल गाँजर १२५, लोकल बन्दा ३२, स्थानीय काउली १२०, हाइब्रिड मुला ४६, लाम्चो भन्टा ५० डल्ले भन्टा ६१, तने बोडी १०८, मकै बोडी ८२ रुपैयाँ प्रतिकिलो छ।

करेला ७२, लौका ६७, तराईको परबल ८३, घिरौँला ६२, झिँगुनी ७१, डल्ले फर्सी ७६, पाकेको फर्सी ४३, भिन्डी ८०, कन्य च्याउ २२७, डल्ले च्याउ ४४०, ब्रोकाउली २२८ रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ८४, सानो लोकल गोलभेँडा २७, रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर ११७, लोकल बन्दा ३०, स्थानीय काउली ११४, हाइब्रिड मुला ४७, लाम्चो भन्टा ४४, डल्ले भन्टा ५६, तने बोडी ११०, मकै बोडी ८२ रुपैयाँ प्रतिकिलो थियो।

करेला ६८, लौका ७२, तराईको परबल ९७, घिरौँला ५५, झिँगुनी ७०, डल्ले फर्सी ७३, पाकेको फर्सी ४५, भिन्डी ७९, कन्य च्याउ २२४, डल्ले च्याउ ४७०, ब्रोकाउली २२८ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ५ भदौ २०८२ ७:५६ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast