![कालिमाटीमा तरकारीको मूल्य : लाम्चो भन्टा ३३, डल्ले च्याउ ३९२ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2025/05/red-chau.jpg) 
                             
                                            काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, ठूलो भारतीय गोलभेँडा ८०, सानो लोकल गोलभेँडा १९, रातो आलु ५१, लोकल गाँजर ११६, स्थानीय काउली ९६, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी ६० रुपैयाँ प्रतिकिलो छ।
करेला ७०, लौका ५१, तराईको परबल ४५, घिरौँला ६५, झिँगुनी ४५, डल्ले फर्सी ५५, पाकेको फर्सी ४५, भिन्डी ३५, कन्य च्याउ १३५, डल्ले च्याउ ३७६, ब्रोकाउली २७६ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ७२, ठूलो भारतीय गोलभेँडा ८२, सानो लोकल गोलभेँडा २१, रातो आलु ५१, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ११५, लोकल बन्दा ३८, स्थानीय काउली ९६, लाम्चो भन्टा ३३, डल्ले भन्टा ४२, तने बोडी ५५ रुपैयाँ प्रतिकिलो थियो।
करेला ६२, लौका ५६, तराईको परबल ४८, घिरौँला ६५, झिँगुनी ५०, डल्ले फर्सी ५७, पाकेको फर्सी ४७, भिन्डी ३९, कन्य च्याउ १५५, डल्ले च्याउ ३९२, ब्रोकाउली २७५ रुपैयाँ प्रतिकिलो थियो।

 
 

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![कालिमाटीमा तरकारीको मूल्य : ठूलो गोलभेँडा ५७, सुकेको भारतीय प्याज ३३ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2023/02/tarkari-tamatar-baglung-1.jpg) 
                                             ![कालिमाटीमा तरकारीको मूल्य : लौका ९०, भिन्डी १४० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/08/lauka.jpg) 
                                             ![कालिमाटीमा तरकारी : करेला ५६, डल्ले च्याउ ३३४ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/tite-karela.jpg) 
                                             ![कालिमाटीमा तरकारीको मूल्य : लौका ६०, हरियो फर्सी ५० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/farsi-himalpress.jpg) 
                                              
                                             ![कालिमाटीमा तरकारी : सिताके च्याउ ८००, धनिया ९० रुपैयाँ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2025/05/chau.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 