आजको मूल्य : सुकेको नेपाली लसुन प्रतिकिलो १६०, अदुवा १२० रुपैयाँ

हिमाल प्रेस ३० साउन २०८२ ९:०२ | Friday, August 15, 2025
आजको मूल्य : सुकेको नेपाली लसुन प्रतिकिलो १६०, अदुवा १२० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मसला र अन्य कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको रु ४००, हरियो खुर्सानी रु ५०, अकबरे रु २५० र भेडे खुर्सानी रु १२० कायम भएको छ।

लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) रु १६०, लसुन हरियो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ३००, छ्यापी सुकेको रु २०० र छ्यापी हरियो रु १३० तोकिएको छ।

इमली प्रतिकिलो रु १९०, गान्टेमुला रु ९०, तामा रु १२०, तोफु रु १२० र सजिवन प्रतिकिलो रु २०० मा बिक्री हुने समितिले जनाएको छ।

प्रकाशित: ३० साउन २०८२ ९:०२ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast