अवरोध हटेपछि खुल्यो बीपी राजमार्ग

हिमाल प्रेस १२ भदौ २०८२ ८:३९ | Thursday, August 28, 2025
अवरोध हटेपछि खुल्यो बीपी राजमार्ग फाइल तस्बिर

काठमाडौँ- रोशीमा झरेको पहिरो हटाएपछि बीपी राजमार्गमा केहीबेरअघिदेखि गाडी चल्न थालेका छन्। गएराति रोशी गाउँपालिका १२ माम्तिमा पहिरो खस्दा बीपी राजमार्गा दुईतर्फी नै अवरुद्ध भएको थियो।

जेसीभीको सहायतामा पहिरो पन्छाएपछि बिहीबार बिहानबाट गाडी चलन थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

 

प्रकाशित: १२ भदौ २०८२ ८:३९ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast