अलैँची व्यवसायी महासंघको अध्यक्षमा दीपक, उपाध्यक्षमा मात्रिका र कुशुम

हिमाल प्रेस १५ भदौ २०८२ ९:०८ | Sunday, August 31, 2025
अलैँची व्यवसायी महासंघको अध्यक्षमा दीपक, उपाध्यक्षमा मात्रिका र कुशुम

काठमाडौँ- नेपाल अलैँची व्यवसायी महासंघको अध्यक्षमा दीपक नेपाल निर्वाचित भएका छन्। झापा बिर्तामोडमा भएको नवौँ वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशनबाट पाँचथरका नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

महाधिवेशनले नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्षमा चयन गरेको छ। प्रज्वल बिमली महासचिव, रामकृष्ण विष्ट कोषाध्यक्ष, प्रेम राई र संजीव घिमिरे सहसचिवमा चयन भएको नवनिर्वाचित अध्यक्ष नेपालले जानकारी दिए ।

प्रकाशित: १५ भदौ २०८२ ९:०८ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast