शुक्लागण्डकीको वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

हिमाल प्रेस २६ असार २०८२ १०:२१ | Thursday, July 10, 2025
शुक्लागण्डकीको वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति प्रतिनिधिमूलक तस्बिर

तनहुँ- शुक्लागण्डकी नगरपालिका-११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब आठ लाख बराबरको क्षति भएको छ।

आगलागीबाट सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए।

आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन्।

प्रकाशित: २६ असार २०८२ १०:२१ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast