प्रतिनिधिसभामा प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री ओली

हिमाल प्रेस ७ साउन २०८२ १३:२३ | Wednesday, July 23, 2025
प्रतिनिधिसभामा प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री ओली फाइल तस्बिर

काठमाडौँ– प्रतिनिधिसभाको बैठक बुधबार सिंहदरबारमा सुरु भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले भूमिसुधारमन्त्रीमा भगवती न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जबाफ दिएका छन्।

प्रकाशित: ७ साउन २०८२ १३:२३ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast