काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकले ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक-२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो। प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यले सिंहदरबारस्थित प्रतिनिधिसभा, संघीय संसद् सचिवालयमा दिन सक्नेछन्।
प्रकाशित: ७ साउन २०८२ १६:३९ | Wednesday, July 23, 2025
प्रतिक्रिया





