ताजा माछाको थोक मूल्य तोकियो

हिमाल प्रेस २ साउन २०८२ ९:०८ | Friday, July 18, 2025
ताजा माछाको थोक मूल्य तोकियो

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ताजा माछाका विभिन्न प्रजातिहरूको थोक मूल्य तोकेको छ।

समितिका अनुसार ताजा माछा (रहु) प्रतिकिलो ३३० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३२० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ तोकिएको हो।

त्यस्तै, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो ९०० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

प्रकाशित: २ साउन २०८२ ९:०८ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast