घोडा : पहाडका यातायात

हिमाल प्रेस १६ असार २०८२ १८:३५
6
SHARES
घोडा : पहाडका यातायात

डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित फोक्सुण्डो तालको किनारै किनारै हिँडेर गाउँपालिकाको केन्द्र रहेको वडा नं ३ साल्दाङ जाँदै गरेका घोडा। यहाँ ढुवानीको प्रमुख माध्यमका रुपमा घोडालाई लिइन्छ। तस्बिरः हेमन्त केसी/रासस

प्रकाशित: १६ असार २०८२ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast