यस्तो छ प्रभास अभिनीत फिल्म ‘द राजा साब’ को टिजर

हिमाल प्रेस ३ असार २०८२ १५:०७
6
SHARES
यस्तो छ प्रभास अभिनीत फिल्म ‘द राजा साब’ को टिजर

काठमाडौँ- दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘द राजा साब’ को टिजर सार्वजनिक भएको छ। हरर र कमेडी जनरामा बनेको फिल्मका लेखक र निर्देशक मारूति हुन्।

टीजी विश्व प्रसाद निर्माता रहेको फिल्ममा प्रभाससहित सञ्जय दत्त, माल्विका मोहनन, निधि अग्रवाल, रिद्धि कुमारलगायत कलाकारको अभिनय छ। फिल्म डिसेम्बर ५ अर्थात् आगामी मंसिर १९ मा विश्वव्यापी प्रदर्शन हुनेछ। हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मल्यालम भाषामा डबिङ गरिएको छ।

पीपल मिडिया फ्याक्ट्रीको ब्यानरमा बनेको फिल्मका निर्माता विश्व प्रसाद हुन्।

प्रकाशित: ३ असार २०८२ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast