कालिमाटीमा तरकारी : गोलभेँडा ६५, लाम्चो भान्टा १३ [अरू कति?]

हिमाल प्रेस २१ जेठ २०८२ ९:१७
कालिमाटीमा तरकारी : गोलभेँडा ६५, लाम्चो भान्टा १३ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाल गोलभेँडा ६५, ठूलो भारतीय गोलभेँडा ६०, सानो लोकल गोलभेँडा ३४, रातो आलु ३६, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ४५, बन्दा १२, स्थानीय काउली ४०, लोकल सेतो मुला १७, लाम्चो भान्टा १३, डल्ले भन्टा २५, तने बोडी ४५, मकै बोडी ७० रुपैयाँ प्रतिकिलो छ।

करेला ४७, परबल ५०, घिरौँला ३२, झिँगुनी ५५, हरियो फर्सी लाम्चो २५, डल्ले फर्सी २०, पाकेको फर्सी ४०, भिन्डी ३०, कन्य च्याउ १६०, डल्ले च्याउ २६०, सजिवन ११५, ब्रोकाउली ६७ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो ठूलो नेपाल गोलभेँडा ६५, ठूलो भारतीय गोलभेँडा ६०, सानो लोकल गोलभेँडा ३५, रातो आलु ३६, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ३०, बन्दा १२, स्थानीय काउली ३५, लोकल सेतो मुला १७, हाइब्रीड मुला १७, लाम्चो भन्टा १४, डल्ले भन्टा २२, तने बोडी ४५, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।

करेला ४५, परबल ४५, घिरौँला २०, झिँगुनी ५५, हरियो फर्सी लाम्चो २५, डल्ले फर्सी २०, पाकेको फर्सी ४०, भिन्डी २२, कन्य च्याउ १५०, डल्ले च्याउ २५३, सजिवन १०५, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २१ जेठ २०८२ ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast