
अन्नपूर्ण हिमाल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा आयोजित अन्नपूर्ण हिरक जयन्ती महोत्सवमा सहभागी हुन आएका पाहुनाहरूको स्वागतका लागि स्थानीय मगर समुदायका कलाकारहरूले मौलिक पुर्ख्यौली नृत्य प्रस्तुत गर्दै। जेठ १७ गते देखि सुरु भएको अन्नपूर्ण हिरक जयन्ति २२ गतेसम्म विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: १९ जेठ २०८२ १९:२१
प्रतिक्रिया