१६ सयले बढ्यो सुनको भाउ

हिमाल प्रेस २९ जेठ २०८२ ११:०५ | Thursday, June 12, 2025
१६ सयले बढ्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य तोलाको दुई हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

प्रकाशित: २९ जेठ २०८२ ११:०५ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast