 सभामुख देवराज घिमिरे
                             सभामुख देवराज घिमिरे 
                                            काठमाडौँ- प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएका छन्।
राप्रपा र रास्वपा सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद्मा वेल घेराउ र नाराबाजी गर्दै आएका छन्।
                            प्रकाशित: ६ असार  २०८२ १२:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 