शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै, उपसमिति प्रतिवेदन लेखनमा

हिमाल प्रेस २२ वैशाख २०८२ ११:११
138
SHARES
शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै, उपसमिति प्रतिवेदन लेखनमा फाइल तस्बिर

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुँदैछ। ३५ दिनसम्म शिक्षा उपसमितिले छलफल समापन गरेर टुंग्याएपछि विधेयक शिक्षा समितिमा पुन: छलफल हुन लागेको हो।

समिति बैठक आज दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्दैछ। उपसमिति भने विधेयकको प्रतिवेदन लेखनमा व्यस्त छ। एकजना उपसमिति सदस्यका अनुसार विधेयकमाथिको छलफल टुंग्याएर प्रतिवेदन लेखिँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast