श्रम गर्दै मजदुर

हिमाल प्रेस १८ वैशाख २०८२ ११:२२ | Thursday, May 1, 2025
श्रम गर्दै मजदुर

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजादेखि चिमखोला जाने सडक ढलान गर्दै गरेका मजदुरहरू। आज देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय मजदूर दिवस मनाइँदैछ। तस्बिर : कमल खत्री/रासस

प्रकाशित: १८ वैशाख २०८२ ११:२२ | Thursday, May 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast