विश्वकपको ग्लोबल छनोट पुगेका नेपाल र थाइल्यान्ड भिड्दै

हिमाल प्रेस ६ जेठ २०८२ ६:५७ | Tuesday, May 20, 2025
विश्वकपको ग्लोबल छनोट पुगेका नेपाल र थाइल्यान्ड भिड्दै

काठमाडौँ- आईसीसी महिला टी २० विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको नेपालले आज थाइल्यान्डसँग अन्तिम खेल खेल्दैछ।

आइतबार एसिया छनोट अन्तर्गत सुपर–३ को आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध पाँच विकेटको जित निकालेको नेपालले आज घरेलु टोली थाइल्यान्डसँग अन्तिम खेल खेल्न लागेको हो। खेल थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा बिहान पौने ९ बजे सुरु हुनेछ।

नेपाल र थाइल्यान्ड एक खेल अगावै ग्लोबल छनोट भइसकेका छन्।

प्रकाशित: ६ जेठ २०८२ ६:५७ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast