खुल्यो बीपी राजमार्ग

हिमाल प्रेस ३० वैशाख २०८२ १४:५९ | Tuesday, May 13, 2025
खुल्यो बीपी राजमार्ग बीपी राजमार्ग। फाइल तस्बिर

काठमाडौँ– राेशी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्गमा मंगलबार अपराह्नदेखि सवारीसाधन गुड्न थालेका छन्।

रोशी गापा १२ माम्तीस्थित रोशी खोलामा सोमबार साँझ आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो।

डाइभर्सन बनाई यातायातका साधन आवागमन खुलाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०८२ १४:५९ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast