काठमाडौँ- लामो समयदेखि दुर्लभ रोगसँग सुधिरहेकी नेकपा एमालेका नेता लालबाबु पण्डितकी श्रीमती बिमला महतको निधन भएको छ।
उनको गएराति पौने एकबजे निधन भएको पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।
प्रकाशित: १५ जेठ २०८२ ६:३८ | Thursday, May 29, 2025
प्रतिक्रिया




