बझाङमा चट्याङ लागेर ७८ वर्षीय वृद्धको निधन

हिमाल प्रेस २८ चैत २०८१ ६:४२
26
SHARES
बझाङमा चट्याङ लागेर ७८ वर्षीय वृद्धको निधन

काठमाडौँ- बझाङमा चट्याङ लागेर एक जनाको निधन भएको छ।

बुधबार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका-३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

जिल्लामा लगातार पानी र अझै चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे ।

प्रकाशित: २८ चैत २०८१ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast