कञ्चनपुरको सनवोरा नदीमा आहाराको खोजीमा रहेको सेतोकण्ठे माटिकोरे चरा । यो चरा खेतवारी, वन छेउ, बगैँचा, सीमसार नदीनाला, तलाउ क्षेत्रमा देखा पर्ने गर्दछ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: १९ चैत २०८१ १२:५९ | Tuesday, April 1, 2025
प्रतिक्रिया




