प्रसाईलाई ल्याइयो काठमाडौँ

हिमाल प्रेस २९ चैत २०८१ १२:४३ | Friday, April 11, 2025
प्रसाईलाई ल्याइयो काठमाडौँ

काठमाडौँ- काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईलाई काठमाडौँ ल्याइएको छ।

उनलाई झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थलमार्फत काठमाडौँ ल्याइएको हो। प्रसाई र उनका सहयोगी एवं अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।

उनलाई बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याइएको छ। अब केहीबरेमा प्रहरीले प्रसाईलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउनेछ।

प्रकाशित: २९ चैत २०८१ १२:४३ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast